एमालेको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

उर्लाबारी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गर्नुभयो । एमालेले राष्ट्रिय … Continue reading एमालेको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली